दफा १३क
श्रव्यदृश्य माध्यम (भिडियो कन्फरेन्स) मार्फत्‌ अभिलेख भएको विवरणः
(१) श्रव्य-दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरु प्रमाणमा लिन हुन्छ ।
(२) उपदफा (१) को प्रयोजनका लागि श्रव्य- दुश्य माध्यम मार्फत्‌ अभिलेखित कुराहरु सोही रुपमा वा लिपिबद्ध गरी अदालतले अभिलेख राख सक्नेछ।